पूर्वराष्ट्रपति भण्डारीले सबै सरकारी सेवासुविधा त्याग गर्ने
काठमाडौँ- सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा फिर्ता गर्ने भएकी छन्। सम्भवत: पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले…

