वीरगंजकी नाबालिग सिद्धि मिश्रा बेपत्ता, सूचना दिनेलाई १ लाख रुपैयाँ पुरस्कार घोषणा

वीरगंज । पर्सा जिल्लाको वीरगंज निवासी नाबालिग बालिका सिद्धि मिश्रा गत वैशाख १६ गते (२९ अप्रिल २०२६) देखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन् । परिवारका सदस्यहरूले उनको खोजीका लागि विभिन्न…

सभामुखले भने– प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने माग कानुनसम्मत छ, आउने तयारीमा हुनुहुन्छ

प्रतिपक्षीहरूको विरोधबीच विधेयक पेस प्रधानमन्त्री बालेन शाहले बजेट भाषणपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने सभामुख डिपी अर्यालले बताएका छन्। उनले प्रतिनिधिसभाको मंगलबार बैठकमा उक्त जानकारी दिएका…

बारामा तब्लिगी इस्तेमा: पाकिस्तान–बंगलादेशी सहभागिताको तयारीसँगै बढेको सुरक्षा चिन्ता

ईसलामिक देशहरूमा समेत प्रतिबन्धित रहेको तब्लिगी जमातले नेपालमा आफ्नो गतिविधि बढाउँदै गर्दा नेपालको सुरक्षा चासो बढेको छ। बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.२४, हरपुर बलुवामा २०८३ वैशाख ११ देखि १४…

बीरगन्जका वडा वडामा पुगेर सांसद कानुले सुने जनगुनासाे

बीरगन्ज,२६ चैत । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले निर्वाचन जितेपछि जनताको घरदैलोमै पुगेर समस्या सुन्ने अभियानलाई निरन्तरता दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद…

हिन्दू पत्रकार संघलाई नेपाल जनता पार्टीको उपहार: १० धुरमा भवन र अक्षयकोषसहित तीन पुरस्कारको घोषणा

वीरगन्ज- नेपाल जनता पार्टीले पत्रकारिताको माध्यमबाट हिन्दूत्व र समाजको सेवामा लागेका सञ्चारकर्मीहरूको सम्मान र वृत्तिविकासका लागि ठूलो घोषणा गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित एक विशेष समारोहका बीच पार्टीले हिन्दू…

हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्ला विस्तार गरिने।

वीरगञ्ज, १८ पुस । हिन्दू पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्जको माइस्थानस्थित अतिथि सदनको सभाहलमा केन्द्रका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनको…

मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी…

सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटमा के छ?

नेकपा एमालेले संस्थागत रूपमै प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी गरी सर्वोच्च अदालत गएको छ।अदालतमा आज रिट निवेदन पेस भएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए।उक्त रिटलाई सर्वोच्च प्रशासनले अध्ययन गरी दर्ता…

इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

काठमाडौं- इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन नेपाल प्रहरीले उच्चस्तरीय टोली पठाएको छ।प्रहरी एआईजी राजन अधिकारीको नेतृत्वमा बनेको…

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

झाडा पखाला र वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र तीन जना युवाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिका निवासीमध्ये एक महिला सहित दुई जना पुरुषको…

Other Story