वडा अध्यक्ष माथी लुटपाट प्रयासमा प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा १ किशोर पक्राउ

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक रामाशंकर कुमार यादवको कमान्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो। प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरू खोजी कार्य जारी। पर्साको…

विश्व हिन्दू परिषद नेपाल, वीरगञ्ज महानगर समितिको आयोजनामा माइस्थान मन्दिर प्राङ्गणमा सामूहिक हनुमान चालीसा पाठ सम्पन्न भएको छ।

नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उक्त धार्मिक कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा स्थानीय श्रद्धालु,…

बजरंग दल पर्साको विशेष बैठक: संगठन विस्तार र राष्ट्रहितका लागि एकजुट हुने प्रतिबद्धता

घडीअर्वामा बजरंग दल पर्साको विशेष बैठक: संगठन विस्तार र राष्ट्रहितका लागि एकजुट हुने प्रतिबद्धतावीरगञ्ज, २७ भदौ । राष्ट्रिय बजरंग दल पर्सा जिल्ला समितिको आयोजनामा शनिबार वीरगञ्जस्थित प्रसिद्ध घडीअर्वा पोखरी परिसरमा…

बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!

भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार चारतले घरको चौथो तलाबाट एक महिला जीवितै भेटिइन्।नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र…

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने, मृतक प्रहरीका परिवारलाई १० लाख

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका…

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्जिनियरिङ तथा ठेक्का…

Other Story