पिडित जनताको गुनासो सुन्न प्रहरी कार्यालय मा पुग्दा प्रहरीले आलटाल गरे सिधै मकहाँ आए हुन्छ, एसपी सुदीप राज पाठक बिचौलिया लाई निषेध छ।

पर्सा जिल्ला भरी पिडित जनताको गुनासो सुन्न प्रहरी कार्यालय मा आलटाल गरे सिधै मकहाँ आए हुन्छ, बिचौलियालाई निषेध छ। एसपी सुदीपराज पाठकप्रहरी प्रमुख, पर्सा प्रहरीजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी…

पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे दुई निर्णय

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।  सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई…

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)

बिरगंज- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण…

शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तारको सुरुवात

काठमाडौँ- राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण…

दर्ता नभएका सामाजिक सञ्जालका कुन-कुन प्लेटफर्मले २४ घन्टाभित्रै गरे सरकारसँग सम्पर्क?

सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक…

भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द भएको हजारको नोट छाप्न फेरि ठेक्का

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द गरेको एक हजारको नोट छपाइ गर्न फेरि ठेक्का आह्वान गरेको छ। भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले…

मेटाले सरकारसँग माग्यो दर्ता हुन आवश्यक कागजपत्र

काठमाडौं-  फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार इमेल लेखी कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका…

सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले…

दर्ता हुन आएनन् सामाजिक सञ्जाल: सरकारको तयारी के छ?

काठमाडौँ– सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन दिएको म्याद सकिन एक दिन बाँकी छ। सरकारले भदौ ११ गते सात दिनको म्याद दिँदै छैटौँपटक दर्ता हुन मौका दिएको थियो।भोलि बुधबारसम्म नेपालमा…

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले…

Other Story