बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!

भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार चारतले घरको चौथो तलाबाट एक महिला जीवितै भेटिइन्।नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र…

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने, मृतक प्रहरीका परिवारलाई १० लाख

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका…

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्जिनियरिङ तथा ठेक्का…

तिब्बतमा नदी थुनिएर बनेको ताल फुट्यो, सतर्क रहन आग्रह

काठमाडौँ– तिब्बतमा नदी थुनिएर बनेको ताल फुटेको छ। नेपाल प्रहरीले एक सूचना जारी गर्दै तिब्बतमा बुधबार हिम पहिरो आएपछि नदी थुनिएर अर्को ताल बनेको थियो। उक्त ताल शुक्रबार फुटेको चीनतर्फबाट…

ताल फुटेपछिको बाढी स्याप्रुबेसी आइपुग्यो

काठमाडौँ– तिब्बत क्षेत्रबाट ताल फुटेर आएको अर्को बाढी रसुवाको स्याप्रुबेसी आइपुगेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:३० बजे बाढी स्याप्रुबेसी आइपुगेको जानकारी गराएको हो। बुधबार हिमपहिरो आएपछि चीनको तिब्बत क्षेत्रको…

रसुवा बाढी: मृत्यु भएका अधिकांशको पहिचान हुन सकेन

काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु भएका अधिकांश व्यक्तिहरूको पहिचान हुन सकेको छैन। शुक्रबार दिउँसो १२ बजेसम्म ४ सय ७७ जना मृत फेला परेकामध्ये ३ सय ९६ जनाको पहिचान हुन बाँकी…

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४७७ पुग्यो, तीन हजार बढीको उद्धार

काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो १२ बजेसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७…

सर्वदलीय बैठकमा कसले के भने?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दलहरूलाई आ–आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने बताएका छन्। रसुवा बाढीपछि सत्तारुढ दल…

आजका लागि तोकिएका विभिन्न विश्वविद्यालयको परिक्षा स्थगित

काठमाडौ‌ं- भोटेकोशी बाढी पछि आएको विपत्तीका कारण विभिन्न विश्वविद्यालयहरुले तोकेको परिक्षा स्थगित गरेका छन्। पूर्वाञ्चल विश्व विद्यालयले आजका लागि तोकेको परिचा अर्को सूचना नभए समम्का लागि स्थगित गरेको जनाएको छ।…

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ प्रस्थान

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सडक मार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सँगै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।…

Other Story