बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!

भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार चारतले घरको चौथो तलाबाट एक महिला जीवितै भेटिइन्।नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र…

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने, मृतक प्रहरीका परिवारलाई १० लाख

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका…

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्जिनियरिङ तथा ठेक्का…

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४…

सभामुखले भने– प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने माग कानुनसम्मत छ, आउने तयारीमा हुनुहुन्छ

प्रतिपक्षीहरूको विरोधबीच विधेयक पेस प्रधानमन्त्री बालेन शाहले बजेट भाषणपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने सभामुख डिपी अर्यालले बताएका छन्। उनले प्रतिनिधिसभाको मंगलबार बैठकमा उक्त जानकारी दिएका…

वीरगञ्जबाट आईसिपी बाट नेपाल भित्रिने मालवाहक सवारी साधन ट्रक एलपिजी ग्यास लगाएत कुनै ‘ढाट’ रकम नउठाउन सांसद पन्तको निर्देशन

२८ चैत, काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन दिएका छन् ।सांसद पन्तले…

श्रममन्त्री दीपक साह पदमुक्त

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि,…

जिल्ला समन्वय समिति खारेज गर्ने सिफारिस

बीरगञ्ज – प्रशासनिक खर्च कटौती र संरचनागत सुधारको लक्ष्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको सुशासन मार्गचित्र–२०८२ ले देशभरका जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सिफारिस गरेको छ।२०७२ को संविधानले…

पर्सामा हुण्डीको १० लाख बढी रकम सहित तीन जना युवक पक्राउ।

वीरगन्ज,२० पर्साबाट प्रहरीले हुण्डीको १० लाख बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ४ देउरवानाका २२ वर्षीय पवनकुमार साह, त्यहि ठाँउका…

१० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

वीरगन्ज। पर्सामा श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विशेष जानकारीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आज बिहान वीरगन्ज–१६  मा जाँच गर्ने क्रममा…

Other Story