बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!

भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको ११औं दिन शनिबार चारतले घरको चौथो तलाबाट एक महिला जीवितै भेटिइन्।नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र…

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने, मृतक प्रहरीका परिवारलाई १० लाख

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका…

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार इन्जिनियरिङ तथा ठेक्का…

रसुवा बाढी: मृत्यु भएका अधिकांशको पहिचान हुन सकेन

काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु भएका अधिकांश व्यक्तिहरूको पहिचान हुन सकेको छैन। शुक्रबार दिउँसो १२ बजेसम्म ४ सय ७७ जना मृत फेला परेकामध्ये ३ सय ९६ जनाको पहिचान हुन बाँकी…

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४७७ पुग्यो, तीन हजार बढीको उद्धार

काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो १२ बजेसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७…

सर्वदलीय बैठकमा कसले के भने?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दलहरूलाई आ–आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने बताएका छन्। रसुवा बाढीपछि सत्तारुढ दल…

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ प्रस्थान

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सडक मार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सँगै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।…

आइजिपीको असन्तुष्टि- संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरूको निष्ठा र संस्थाको…

धनुषामा पनि प्रशासनले लगायो कर्फ्यू

धनुषा जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ।बिहीबार दिउँसो साढे ३ बजेदेखि लागु हुनेगरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको बैठक…

सुनसरीको पाँच ठाउँमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा कर्फ्यु लगाइएको छ। सुनसरीको कप्तानगन्ज दुई पक्षबीच झडप हुँदा तनावग्रस्त बनेपछि प्रमुख जिल्ला बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।प्रजिअ घिमिरेले जारी गरेको…

Other Story