बागमती- हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बागमती- हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका- १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

पत्रकार पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश…

स्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

१९ असार, रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र…

जापानमा ९ सयभन्दा बढी भूकम्पका झड्कापछि टापुवासीको निद्रा भङ्ग

जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ। भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम…

बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण

बारा, असार १९ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति भिषण विस्फोट भएको छ। राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा अचानक भट्टी विस्फोट…

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

कीर्तिपुर – इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ। यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने…

निजामति विधेयकमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउँछ: सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरेले निजामति विधेयकको कुलिङ पिरियडमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउने बताएका छन्। प्रतिनिधिसभाबाट पास भइसकेको विषय राष्ट्रिय सभाबाट सच्याएर अगाडि बढिने उनको भनाइ छ। कुलिङ पिरियडका विषयमा…

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। ३८ वर्षीया पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता…

कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

दोधारा चाँदनी – आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार गरी १०…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट…

Other Story