मुस्लिम समुदायको दाहालाई शान्तिपूर्ण बनाउन हातहतियार, डिजे प्रयोग र बालबालिका सहभागी गराउन निषेध गरीएको छ

वीरगञ्ज । विगतमा हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैयामा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै आगामी असार २२ गते आइतबार पर्ने मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा…

स्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

१९ असार, रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र…

बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण

बारा, असार १९ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति भिषण विस्फोट भएको छ। राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा अचानक भट्टी विस्फोट…

जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटबारे छानबिन गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ – प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जगदम्बा स्टिल्सको भट्टीमा भएको विष्फोटबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। बुधबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टीमा…

निजामति विधेयकमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउँछ: सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरेले निजामति विधेयकको कुलिङ पिरियडमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउने बताएका छन्। प्रतिनिधिसभाबाट पास भइसकेको विषय राष्ट्रिय सभाबाट सच्याएर अगाडि बढिने उनको भनाइ छ। कुलिङ पिरियडका विषयमा…

प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

सिरहा – प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएका छन्। सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार मृत्यु भएको घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति…

कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

दोधारा चाँदनी – आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार गरी १०…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट…

सरकारको हचुवा ताल: ‘ईभी’ कुदाउन ‘इन्धन गाडी’को लाइसेन्स!

काठमाडौँ– सरकारको नीति देशलाई पेट्रोल-डिजेलबाट चल्ने गाडीमुक्त गर्ने छ। विस २०८८ सम्म पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विस्थापन गर्ने र पूर्णरुपमा ईभी (विद्युतीय गाडी) चलाउने नीति सरकारले लिएको छ। चार वर्षअघि…

भुटानकाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत जारी लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई २ सय ९८ रनले पराजित गरेको छ। जितसँगै नेपालले सतप्रतिशत नतिजा सहित समूह ‘ए’ को विजेताका…

Other Story