इरान–इजरायल युद्धः दुवै देशले एकअर्कालाई लगाए युद्धविराम उल्लंघनको आरोप
इरान र इजरायलबीच युद्धविराम भएको आधा घन्टा नबित्दै दुवै देशले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच युद्धविराम भएको सार्वजनिक गरेपछि दुवै देशले…

