नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

१० असार, विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको…

कानुनमन्त्री चौरसियामाथि छानबिन होस् : राष्ट्रिय निजामती कर्मचारी संगठन

१० असार, काठमाडौं । कानुनमन्त्री अजयकुमार चौरसियाले न्यापालिकामा निरन्तर र असंवैधानिक हस्तक्षेप गरेको भन्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । संगठनको सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति…

टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

१० असार, काठमाडौं ।  टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक…

काठमाडौं महानगरको बजेट आज नआउने

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो । बजेटको…

इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसिसीका अध्यक्ष…

उड्न थाले विमानस्थलमा अलपत्र परेका यात्रु

काठमाडौँ- खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको…

वीरगञ्ज नाका हुँदै भित्रिए ५९ हजार ४७४ इन्धन सवारी

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो…

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

वीरगञ्ज (पर्सा)- आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ…

चन्द्रनिगाहपुरमा बस दुर्घटना हुँदा १० जना घाइते, चालक फरार

चन्द्रपुर- पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौँदेखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२१६ नं…

बागमतीको बजेटमा मुख्यमन्त्रीकै असन्तुष्टि

७ असार, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै नेतृत्वमा आएको बजेटमाथि असन्तुष्टि व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि असन्तुष्टि जनाउँदै उनले धरैतिर छरिएको…

Other Story