परालको भुस लोड भएको ट्रकबाट १० क्वीन्टल अवैध काजु बरामद

२२ असार, काठमाडौं । सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा…

भोजपुर सामूहिक हत्या : १६ वर्षीया ‘श्रीमती’ फिर्ता लिन नपाउँदा परिवारै सखाप

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा आइतबार मध्यराति एक युवकले हडबडिंदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’…

मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२ असार, काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ…

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा

२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो । आज नेप्से परिसूचक अघिल्लो दिनको…

मधेस प्रदेशमा साइबर क्राइमको मुद्दा न्यून

जनकपुरधाम – मंगलबार धनुषा प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका एक जनालाई सार्वजनिक गरे। दुई वर्षअघि सामाजिक सञ्जाल इमो मार्फत औरही गाउँपालिका ५ बस्ने ३६ वर्षीय हनिफ नदाफ र महिलाबीच…

विपक्षी दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित…

मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौँ – प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले…

पुल उद्घाटनका लागि हुम्ला आउन लागेका प्रधानमन्त्री सुर्खेतमै रोकिए

हुम्ला – कर्णाली करिडोरअन्तर्गत हुम्लाको दोजाम कर्णालीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गर्न हुम्ला आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्। प्रधानमन्त्री ओली आइतबार…

नाउपाले सभामुखलाई बुझायो समर्थन फिर्ताको पत्र, प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ। संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार…

पर्साको शिकारीबासमा एकीकृत सेवा शिविर, स्थानीयलाई घरदैलोमै नागरिकता र स्वास्थ्य सेवा

वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्। ५३ वर्षदेखि नागरिकताविहीन रहेकी…

Other Story