पर्साको शिकारीबासमा एकीकृत सेवा शिविर, स्थानीयलाई घरदैलोमै नागरिकता र स्वास्थ्य सेवा
वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्। ५३ वर्षदेखि नागरिकताविहीन रहेकी…

