ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट…

तेलंगनाको केमिकल फ्याक्ट्रीमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ४२ पुग्यो

तेलंगनाको एउटा दबाइ उत्पादन गर्ने केमिकल फ्याक्ट्रीमा भएको विष्फोटका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगको छ। संगारेड्डीका एसपी परितोष पंकजे विष्फोट र क्षतिको जानकारी दिएका हुन्। घटना बिहान भएको थियो।…

सुनका गरगहनासहित एक महिला पक्राउ

काठमाडौँ– काठमाडौँमा गरगहनासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुर राधेराधे बस्ने ४२ वर्षीया दिलमाया मगर रहेकी छन्। उनलाई सुनका गरगहना बेच्नेक्रममा…

सरकारको हचुवा ताल: ‘ईभी’ कुदाउन ‘इन्धन गाडी’को लाइसेन्स!

काठमाडौँ– सरकारको नीति देशलाई पेट्रोल-डिजेलबाट चल्ने गाडीमुक्त गर्ने छ। विस २०८८ सम्म पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विस्थापन गर्ने र पूर्णरुपमा ईभी (विद्युतीय गाडी) चलाउने नीति सरकारले लिएको छ। चार वर्षअघि…

भुटानकाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत जारी लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई २ सय ९८ रनले पराजित गरेको छ। जितसँगै नेपालले सतप्रतिशत नतिजा सहित समूह ‘ए’ को विजेताका…

सशस्त्र प्रहरीमा वरिष्ठ सइदेखि सहायक हवल्दारसम्म २१९६ जनाको बढुवा

१६ असार, काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ…

चुरे क्षेत्रको विनाश रोक्‍न मधेसमा ८६ लाख वृक्षरोपण गरिने

१६ असार, जनकपुरधाम । मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनाश रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ। प्रदेश…

पदपूर्तिको कोटामा शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन

१६ असार, काठमाडौं । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको छ । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले अहमति जनाएका हुन् ।…

मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प

हुम्ला- सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको…

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

वीरगञ्ज- पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् । जिल्लाको एक सय…

Other Story