कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर
१९ असार, काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो । उक्त हेलिकप्टरलाई ४०…

