क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
काठमाडौं- प्रहरी सेवामा रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले राजीनामा दिएका छन्। उनी प्रहरी सहायक हवल्दार पदमा थिए। उनी प्रहरी सेवामा छँदै क्रिकेटको राष्ट्रिय टोलीमा थिए। १९ औँ एसियन गेम्समा टी ट्वेन्टीमा…

