जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटबारे छानबिन गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ – प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जगदम्बा स्टिल्सको भट्टीमा भएको विष्फोटबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। बुधबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टीमा…

निजामति विधेयकमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउँछ: सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरेले निजामति विधेयकको कुलिङ पिरियडमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउने बताएका छन्। प्रतिनिधिसभाबाट पास भइसकेको विषय राष्ट्रिय सभाबाट सच्याएर अगाडि बढिने उनको भनाइ छ। कुलिङ पिरियडका विषयमा…

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। ३८ वर्षीया पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता…

प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

सिरहा – प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएका छन्। सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार मृत्यु भएको घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति…

कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

दोधारा चाँदनी – आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार गरी १०…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट…

तेलंगनाको केमिकल फ्याक्ट्रीमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ४२ पुग्यो

तेलंगनाको एउटा दबाइ उत्पादन गर्ने केमिकल फ्याक्ट्रीमा भएको विष्फोटका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगको छ। संगारेड्डीका एसपी परितोष पंकजे विष्फोट र क्षतिको जानकारी दिएका हुन्। घटना बिहान भएको थियो।…

सुनका गरगहनासहित एक महिला पक्राउ

काठमाडौँ– काठमाडौँमा गरगहनासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुर राधेराधे बस्ने ४२ वर्षीया दिलमाया मगर रहेकी छन्। उनलाई सुनका गरगहना बेच्नेक्रममा…

सरकारको हचुवा ताल: ‘ईभी’ कुदाउन ‘इन्धन गाडी’को लाइसेन्स!

काठमाडौँ– सरकारको नीति देशलाई पेट्रोल-डिजेलबाट चल्ने गाडीमुक्त गर्ने छ। विस २०८८ सम्म पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विस्थापन गर्ने र पूर्णरुपमा ईभी (विद्युतीय गाडी) चलाउने नीति सरकारले लिएको छ। चार वर्षअघि…

भुटानकाविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत जारी लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई २ सय ९८ रनले पराजित गरेको छ। जितसँगै नेपालले सतप्रतिशत नतिजा सहित समूह ‘ए’ को विजेताका…

Other Story