प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

३० असार, काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा…

टिकटकमा आएर गाली गलौज गरेको अरोपमा युवती पक्राउ

जनकपुरधाम– सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। आइतबार जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी…

सुनसरीमा मध्यरातमा युवतीको गोली हानी हत्या, भिनाजु फरार

झापा – सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ। हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १:३०…

एसपीलाई भद्दा गाली गरेर फरार जसपा नेताको चुनौती- सय वटा मुद्दा झेल्न तयार छु

जनकपुरधाम । सर्लाहीका एसपी भद्दा गाली गरेर सम्पर्कविहीन भएका जसपा मधेशका अध्यक्ष अशोक यादवले भिडिओमार्फत् सयौं मुद्दा झेल्न तयार रहेको चुनौती दिएका छन् । अध्यक्ष यादवले सर्लाहीका प्रहरी प्रमुख एसपी…

परालको भुस लोड भएको ट्रकबाट १० क्वीन्टल अवैध काजु बरामद

२२ असार, काठमाडौं । सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा…

भोजपुर सामूहिक हत्या : १६ वर्षीया ‘श्रीमती’ फिर्ता लिन नपाउँदा परिवारै सखाप

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा आइतबार मध्यराति एक युवकले हडबडिंदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’…

मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२ असार, काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ…

मधेस प्रदेशमा साइबर क्राइमको मुद्दा न्यून

जनकपुरधाम – मंगलबार धनुषा प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका एक जनालाई सार्वजनिक गरे। दुई वर्षअघि सामाजिक सञ्जाल इमो मार्फत औरही गाउँपालिका ५ बस्ने ३६ वर्षीय हनिफ नदाफ र महिलाबीच…

पीडितले भने- बम आलमकै घरमा पड्किएको थियो

काठमाडौं-  गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार। नेपाली कांग्रेसका नेता मोहम्मदअफ्ताब…

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

झापा- भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ । आज बिहान ४:३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका- २ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको…

Other Story