अल्ट्रा अभियान’का सञ्चालक वर्णवाल ठगीको आरोपमा पक्राउ

वीरगंज, २८ साउन – ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, वर्णवालले…

पेट्रोलको मूल्य घट्यो, डिलेजको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । तर डिजेल, मट्टितेलको मूल्य भने बढेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा…

ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराद्धारा प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी “POLICE OF THE MONTH” घोसित हुनु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका सम्पुर्ण टिमले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल…

पर्सा प्रहरीकाे फैसला कार्यान्वयनमा ठुलो सफलता

१५११ जना फरार प्रतिवादी पक्राउ परे, मानव बेचबिखन मुद्दामा पनि पर्सा प्रहरीको सक्रियता बिरगंज – अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा सजाय पाएका १५ सय ११ जना फरार प्रतिवादी पक्राउ गर्न…

मधेस सरकारको बजेट खर्च ७१ प्रतिशत, अन्तिम दिन ८ अर्बभन्दा बढी

जनकपुरधाम – मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटको ७१.४८ प्रतिशत बजेट खर्च गरेको छ। मधेस सरकारले आर्थिक चालु आवको लागि ४३ अर्ब ८९ करोड २१ लख…

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा

२२ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । योसहित लगातार छैटौं दिन बजार बढेको हो । आज नेप्से परिसूचक अघिल्लो दिनको…

कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर

१९ असार, काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४०…

सरकारको हचुवा ताल: ‘ईभी’ कुदाउन ‘इन्धन गाडी’को लाइसेन्स!

काठमाडौँ– सरकारको नीति देशलाई पेट्रोल-डिजेलबाट चल्ने गाडीमुक्त गर्ने छ। विस २०८८ सम्म पेट्रोल, डिजेलबाट चल्ने गाडीलाई विस्थापन गर्ने र पूर्णरुपमा ईभी (विद्युतीय गाडी) चलाउने नीति सरकारले लिएको छ। चार वर्षअघि…

चुरे क्षेत्रको विनाश रोक्‍न मधेसमा ८६ लाख वृक्षरोपण गरिने

१६ असार, जनकपुरधाम । मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनाश रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ। प्रदेश…

सुन-चाँदीमा विलासिता करको विरोध, सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। आज काठमाडौँको न्यूरोड…

Other Story