गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)

बिरगंज- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण…

शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तारको सुरुवात

काठमाडौँ- राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण…

दर्ता नभएका सामाजिक सञ्जालका कुन-कुन प्लेटफर्मले २४ घन्टाभित्रै गरे सरकारसँग सम्पर्क?

सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक…

भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द भएको हजारको नोट छाप्न फेरि ठेक्का

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द गरेको एक हजारको नोट छपाइ गर्न फेरि ठेक्का आह्वान गरेको छ। भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले…

मेटाले सरकारसँग माग्यो दर्ता हुन आवश्यक कागजपत्र

काठमाडौं-  फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार इमेल लेखी कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका…

सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले…

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

झाडा पखाला र वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र तीन जना युवाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिका निवासीमध्ये एक महिला सहित दुई जना पुरुषको…

सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र…

बागमतीमा ५ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्।आज प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।…

अल्ट्रा अभियान’का सञ्चालक वर्णवाल ठगीको आरोपमा पक्राउ

वीरगंज, २८ साउन – ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, वर्णवालले…

Other Story