वीरगञ्जमा प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा स्वीमिङ प्रशिक्षणका क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ। आदर्शनगरस्थित लड्र्स दियालो होटलको स्वीमिङ पुलमा बुधबार स्वीमिङ प्रशिक्षणका क्रममा डुबेर…

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। उक्त शव…

मधेस सरकारको बजेट खर्च ७१ प्रतिशत, अन्तिम दिन ८ अर्बभन्दा बढी

जनकपुरधाम – मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटको ७१.४८ प्रतिशत बजेट खर्च गरेको छ। मधेस सरकारले आर्थिक चालु आवको लागि ४३ अर्ब ८९ करोड २१ लख…

बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति

काठमाडौँ- गत मंगलबार चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) काअनुसार रसुवा…

एसपीलाई भद्दा गाली गरेर फरार जसपा नेताको चुनौती- सय वटा मुद्दा झेल्न तयार छु

जनकपुरधाम । सर्लाहीका एसपी भद्दा गाली गरेर सम्पर्कविहीन भएका जसपा मधेशका अध्यक्ष अशोक यादवले भिडिओमार्फत् सयौं मुद्दा झेल्न तयार रहेको चुनौती दिएका छन् । अध्यक्ष यादवले सर्लाहीका प्रहरी प्रमुख एसपी…

साम्प्रदायिक द्वन्द्व मत्थर पार्ने ‘नेपालगन्ज मोडल’

तराई-मधेशका विभिन्न भागमा भएका साम्प्रदायिक द्वन्द्वका घटनाले त्रास सिर्जना गरिरहेको वेला कुनै समय साम्प्रदायिक तनाव भइरहने नेपालगन्जमा सद्‌भाव कायम गर्न नागरिक समाजले गरेको प्रयत्न अन्य क्षेत्रका लागि पनि उदाहरणीय बन्न…

शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा…

माओवादी सांसदको आरोप : शिक्षा समिति बैठक रोकेर समय मागिनु अरू नै धन्दा र षड्यन्त्र हो

२२ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक रोकेर समय मागिनुमा अरु नै धन्दा र षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएकी छिन् । उनले आइतबारको समिति…

भोजपुर सामूहिक हत्या : १६ वर्षीया ‘श्रीमती’ फिर्ता लिन नपाउँदा परिवारै सखाप

२२ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा आइतबार मध्यराति एक युवकले हडबडिंदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’…

मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२ असार, काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ…

Other Story