आज पनि संसद्मा रास्वपा र राप्रपाकाे अवरोध
काठमाडौँ– आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरुद्ध गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग्दै जेठ १२ गतेदेखि संसद् अवरुद्ध…

