दर्ता हुन आएनन् सामाजिक सञ्जाल: सरकारको तयारी के छ?

काठमाडौँ– सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन दिएको म्याद सकिन एक दिन बाँकी छ। सरकारले भदौ ११ गते सात दिनको म्याद दिँदै छैटौँपटक दर्ता हुन मौका दिएको थियो।भोलि बुधबारसम्म नेपालमा…

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले…

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ (चीन)। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ।बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका…

निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं। संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो।त्यसअघि बैठकमा संघीय…

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

झाडा पखाला र वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र तीन जना युवाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिका निवासीमध्ये एक महिला सहित दुई जना पुरुषको…

सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र…

बागमतीमा ५ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्।आज प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।…

बीपी राजमार्ग: थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म…

रवि लामिछानेलाई रुपन्देहीबाट नख्खु जेलमा सार्न पत्राचार

काठमाडौँ- रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने भएको छ।अदालतले उनलाई जेल सार्न निर्देशन दिए पनि गृहमन्त्री रमेश लेखकको निर्देशनमा रोकिँदै…

देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ- भगवान् श्रीकृष्णको जन्मजयन्तीको उपलक्ष्यमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। यस अवसरमा भक्तजनहरूले बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन्।पर्वको मुख्य आकर्षण मानिने ललितपुरको…

Other Story