अमेरिकाको टेक्सास बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ। ग्वाडालुपे नदीको किनारमा रहेको एक…

मस्कले खोले ‘अमेरिका पार्टी’, टक्कर देलान् ट्रम्पलाई?

विश्वका सबैभन्दा धनाढ्य एलन मस्कले अमेरिकामा आफ्नै पार्टी गठन गरेका छन्। मस्कले आफ्नो राजनीतिक दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नयाँ पार्टीको घोषणा गरेका…

भारतद्वारा इंग्ल्यान्डलाई ६ सय ७२ रनको लक्ष्य, गिल बने एकै टेस्टमा सर्वाधिक रन बनाउने भारतीय

इंग्ल्यान्ड र भारत बिच जारी ५ खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। बर्मिङ्घम टेस्टमा भारतले इंग्ल्यान्ड समक्ष जितका लागि ६ सय ८ रनको लक्ष्य…

नेपाल काे ७७ जिल्ला मध्ये ७३ जिल्लामा पुग्यो डेंगु

काठमाडौँ – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन्। काठमाडौँ – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३…

कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर

१९ असार, काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४०…

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। ३८ वर्षीया पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता…

तेलंगनाको केमिकल फ्याक्ट्रीमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ४२ पुग्यो

तेलंगनाको एउटा दबाइ उत्पादन गर्ने केमिकल फ्याक्ट्रीमा भएको विष्फोटका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगको छ। संगारेड्डीका एसपी परितोष पंकजे विष्फोट र क्षतिको जानकारी दिएका हुन्। घटना बिहान भएको थियो।…

भारतीय सीमा सुरक्षा बलद्वारा रक्सौल पुलमा अस्थायी चेकपोस्ट निर्माण पुन नेपाल भारत बिच विवाद सिर्जना हुने संकेत

बीरगञ्ज । भारत–नेपाल सीमाको रक्सौल पुल स्थित १० गज्जामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आजदेखि अस्थायी चेकपोस्ट निर्माण कार्य सुरु गरेको छ। यसअघि पनि भारतीय पक्षले मित्री पुल नजिकै…

Other Story