प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ (चीन)। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ।बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका…

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

झाडा पखाला र वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र तीन जना युवाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिका निवासीमध्ये एक महिला सहित दुई जना पुरुषको…

श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौंः श्रममन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सि‌ंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताएका छन्। मन्त्रालयमा साेमबार आयोजित कार्यक्रममा श्रम…

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि।

ओलीको भारत भ्रमण : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना सुरु भएको थियो। त्यो समय ओली सीमा मुद्दामा अडिग देखिए,…

खानेपानीका लागि पूर्वाधार विकास गर्न संघीय तथा प्रदेश सरकारबीच समझदारी

धनगढी – खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको छ। धनगढीमा आयोजित एक कार्यक्रममा खानेपानीमन्त्री प्रदीप…

मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौँ – प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले…

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ। ग्वाडालुपे नदीको किनारमा रहेको एक…

मस्कले खोले ‘अमेरिका पार्टी’, टक्कर देलान् ट्रम्पलाई?

विश्वका सबैभन्दा धनाढ्य एलन मस्कले अमेरिकामा आफ्नै पार्टी गठन गरेका छन्। मस्कले आफ्नो राजनीतिक दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नयाँ पार्टीको घोषणा गरेका…

भारतद्वारा इंग्ल्यान्डलाई ६ सय ७२ रनको लक्ष्य, गिल बने एकै टेस्टमा सर्वाधिक रन बनाउने भारतीय

इंग्ल्यान्ड र भारत बिच जारी ५ खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। बर्मिङ्घम टेस्टमा भारतले इंग्ल्यान्ड समक्ष जितका लागि ६ सय ८ रनको लक्ष्य…

नेपाल काे ७७ जिल्ला मध्ये ७३ जिल्लामा पुग्यो डेंगु

काठमाडौँ – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगीका केस पुष्टि भएका छन्। काठमाडौँ – गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३…

Other Story