रामभक्त कोडिण्य प्याकुरेल ७२ वर्षीय उमेरकाे जोस साइकल चढेरै ७ सय ५३ पालिका पुगेका।

मोरङ – हाम्रो मुलुक चिन्न सकेका रहेनछौँ, यो त साच्चै स्वर्गको नमुना नै हो,’ उमेरले ७२ वर्षमा कुदिरहेका मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ का रामभक्त कोडिण्य प्याकुरेलको भनाइ हो…

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

२९ असार, काठमाडौं । घुसको डिल गरेको  दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ । स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा…

प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

३० असार, काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा…

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

३० असार, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा…

टिकटकमा आएर गाली गलौज गरेको अरोपमा युवती पक्राउ

जनकपुरधाम– सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ। आइतबार जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी…

बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा- झापाको बिर्तामोड- १०, पथरभिट्टामा आइतबार राति मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीय पुष्प पोखरेल रहेका छन्। बेलुका करिब ८ बजेतिर पोखरेलले…

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक…

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलद्वारा बहिष्कार, बैठक जारी

जनकपुरधाम- प्रतिपक्षी दलका सांसदहरुले मधेस प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सोमबार ८ बजे बोलाइएको बैठक करिब १० बजे सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । यद्यपि…

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप: रास्वपाद्वारा प्रहरी निरीक्षकमाथि कारबाहीको माग

झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो…

सुनसरीमा मध्यरातमा युवतीको गोली हानी हत्या, भिनाजु फरार

झापा – सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ। हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १:३०…

Other Story