सांसदहरू बीचमा अझै छुवाछूत कायम छ : सांसद मगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरू बिचमै छुवाछुत कायम रहेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि…

राजनीतिक दलले चुनावमा मात्रै प्रतिस्पर्धा गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले चुनावको बेलामा मात्रै प्रतिस्पर्धा गर्ने र अन्य समयमा मुलुकको विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन् । बुधबार राष्ट्रियसभामा नेपालको अति कम…

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

१२ साउन, हेटाैंडा । बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय…

ठूलीभेरी नदीबाट ४ जनाको सकुशल उद्धार

डोल्पा- डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरमा ठूलीभेरी नदीमा फसेका ४ जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। आज दाउरा संकलनको क्रममा ती स्थानीयहरू अचानक बढेको नदीको…

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ- मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिएका छन्। सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको…

मधेश प्रदेशमा खानेपानीको चरम सङ्कट, वैकल्पिक उपाय पनि भएन प्रभावकारी

महोत्तरी – मधेश प्रदेशमा लामो समयदेखिको खडेरीका कारण खानेपानीको चरम सङ्कट उत्पन्न भएको छ। वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने परम्परागत पानीका स्रोतहरू—कुवा, इनार र चापाकल—सुक्दा जनजीवन थप कष्टकर…

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल…

निलो रंगको झोलामाआलु, प्याजभित्र लुकाइ छिपाइ ल्याउँदै गरेकाे। ४५० पिस लागु औषध सहित एक जना मानिस पक्राउ

लागु औषध सहित एक जना मानिस पक्राउ :- मिति २०८२।०४।१० गते अं.१८:३० बजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा एक जना…

ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराद्धारा प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी “POLICE OF THE MONTH” घोसित हुनु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका सम्पुर्ण टिमले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल…

रामभक्त कोडिण्य प्याकुरेल ७२ वर्षीय उमेरकाे जोस साइकल चढेरै ७ सय ५३ पालिका पुगेका।

मोरङ – हाम्रो मुलुक चिन्न सकेका रहेनछौँ, यो त साच्चै स्वर्गको नमुना नै हो,’ उमेरले ७२ वर्षमा कुदिरहेका मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ का रामभक्त कोडिण्य प्याकुरेलको भनाइ हो…

Other Story