प्रधानमन्त्री कार्की र एमाले शीर्ष नेताबीच भेटवार्ता
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्न एमाले नेताहरु बालुवाटार पुगेका छन्।बिहीबार साँझ बालुवाटारमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी छन्।भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि…

