पुल उद्घाटनका लागि हुम्ला आउन लागेका प्रधानमन्त्री सुर्खेतमै रोकिए

हुम्ला – कर्णाली करिडोरअन्तर्गत हुम्लाको दोजाम कर्णालीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गर्न हुम्ला आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्। प्रधानमन्त्री ओली आइतबार…

अखिल क्रान्तिकारीले त्रिविका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा लगायो रोक

काठमाडौँ– नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ। प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकको पदपूर्तिका लागि खोलिएको विज्ञापन त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउन…

नाउपाले सभामुखलाई बुझायो समर्थन फिर्ताको पत्र, प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ। संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार…

पीडितले भने- बम आलमकै घरमा पड्किएको थियो

काठमाडौं-  गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार। नेपाली कांग्रेसका नेता मोहम्मदअफ्ताब…

पर्साको शिकारीबासमा एकीकृत सेवा शिविर, स्थानीयलाई घरदैलोमै नागरिकता र स्वास्थ्य सेवा

वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्। ५३ वर्षदेखि नागरिकताविहीन रहेकी…

झापामा लम्पी स्किनको संक्रमण बढ्दो: १० हजार पशु प्रभावित, १४२ चौपाया मरे

झापा – झापा जिल्लामा दुई वर्षअघि महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पुनः बढ्दै गएको छ। जिल्लाका १५ वटै पालिकामा फैलिएको यस रोगका कारण हालसम्म १० हजार ६१ वटा…

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शुक्रबार बिहान आएको बाढीले ठूलो मानवीय क्षति भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ। ग्वाडालुपे नदीको किनारमा रहेको एक…

मस्कले खोले ‘अमेरिका पार्टी’, टक्कर देलान् ट्रम्पलाई?

विश्वका सबैभन्दा धनाढ्य एलन मस्कले अमेरिकामा आफ्नै पार्टी गठन गरेका छन्। मस्कले आफ्नो राजनीतिक दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नयाँ पार्टीको घोषणा गरेका…

भारतद्वारा इंग्ल्यान्डलाई ६ सय ७२ रनको लक्ष्य, गिल बने एकै टेस्टमा सर्वाधिक रन बनाउने भारतीय

इंग्ल्यान्ड र भारत बिच जारी ५ खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। बर्मिङ्घम टेस्टमा भारतले इंग्ल्यान्ड समक्ष जितका लागि ६ सय ८ रनको लक्ष्य…

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

झापा- भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ । आज बिहान ४:३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका- २ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको…

Other Story