इन्स्पेक्टरको जन्मदिन पार्टीमा बलात्कार आरोपी, एसपीको नेतृत्वमा छानबिन सुरु
११ असार, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा सफाइ पाएलगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा छानबिन सुरु भएको छ । प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरितको कार्य भएको देखिएको भन्दै मधेश…

