जापानमा ९ सयभन्दा बढी भूकम्पका झड्कापछि टापुवासीको निद्रा भङ्ग

जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ। भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम…

बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण

बारा, असार १९ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा बुधबार राति भिषण विस्फोट भएको छ। राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा अचानक भट्टी विस्फोट…

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

कीर्तिपुर – इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ। यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने…

जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटबारे छानबिन गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ – प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जगदम्बा स्टिल्सको भट्टीमा भएको विष्फोटबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। बुधबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टीमा…

निजामति विधेयकमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउँछ: सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरेले निजामति विधेयकको कुलिङ पिरियडमा भएको गल्ती राष्ट्रिय सभाले सच्याउने बताएका छन्। प्रतिनिधिसभाबाट पास भइसकेको विषय राष्ट्रिय सभाबाट सच्याएर अगाडि बढिने उनको भनाइ छ। कुलिङ पिरियडका विषयमा…

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो। ३८ वर्षीया पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता…

प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

सिरहा – प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएका छन्। सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार मृत्यु भएको घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति…

कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

दोधारा चाँदनी – आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार गरी १०…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट…

तेलंगनाको केमिकल फ्याक्ट्रीमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ४२ पुग्यो

तेलंगनाको एउटा दबाइ उत्पादन गर्ने केमिकल फ्याक्ट्रीमा भएको विष्फोटका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगको छ। संगारेड्डीका एसपी परितोष पंकजे विष्फोट र क्षतिको जानकारी दिएका हुन्। घटना बिहान भएको थियो।…

Other Story