दिल्ली हुँदै नेपाल फर्कदैछन् इरानबाट सात नेपाली
काठमाडौँ- इरानमा रहेका सात जना नेपालीहरू भारतीय सहयोगमा बुधबार नेपाल फर्कने भएका छन्।इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा रहेको बुझिएको छ। दिउँसोको उडानबाट…

