नेपाल सरकार बिमा स्वाथ्य बिमा बोर्ड बाट पारीत गरीएको निर्णय स्वाथ्य बिमा सुबिधा भएको अस्पाताल बाट बिरामी रेफर गर्न नपाइने।
खुसीको खबर आगामी २०८२ साल श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ।स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ व्यवस्थाअनुसार अब बीमा अन्तर्गत आवद्ध बिरामीले सीधै…

