गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल…

सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता

काठमाडौँ- सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्।  सिन्धुलीको गोलाञ्जोर गाउँपालिका- ६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो। वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ…

निलो रंगको झोलामाआलु, प्याजभित्र लुकाइ छिपाइ ल्याउँदै गरेकाे। ४५० पिस लागु औषध सहित एक जना मानिस पक्राउ

लागु औषध सहित एक जना मानिस पक्राउ :- मिति २०८२।०४।१० गते अं.१८:३० बजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा एक जना…

प्रहरीमा एक वर्षमा जागिर छोड्नेको संख्या २ हजार ३६९

प्रहरी कर्मचारीमा जागिरप्रतिको मोह घट्दै गएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रस्तुत गरेको तथ्यांकले सोही कुरा देखाएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले…

१० वर्षपछि फेरि हतियार किन्ने तयारीमा नेपाल प्रहरी, के-के छन् सूचीमा

नेपाल प्रहरीले हतियार खरिद गर्ने तयारी गरिरहेको छ। लामो समयदेखि प्रहरीले आवश्यक हतियार नरहेको गुनासो गर्दै आएको थियो। यसपालि आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हतियार खरिद गर्न बजेट दिएपछि प्रहरीले पुन:…

पकहाँमैनपुरका जनप्रतिनिधिले गरेर छात्राहरूको स्यानिटरी प्याड खरिद र वितरणमा समेत अनियमितता

वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा स्यानिटरी प्याड खरिद र वितरणमा गम्भीर अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पकहाँमैनपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार गाउँपालिकाका…

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि।

ओलीको भारत भ्रमण : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना सुरु भएको थियो। त्यो समय ओली सीमा मुद्दामा अडिग देखिए,…

ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराद्धारा प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी “POLICE OF THE MONTH” घोसित हुनु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका सम्पुर्ण टिमले विभागिय मुल्य मान्यता, आदेश निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित, लगनशिल…

रामभक्त कोडिण्य प्याकुरेल ७२ वर्षीय उमेरकाे जोस साइकल चढेरै ७ सय ५३ पालिका पुगेका।

मोरङ – हाम्रो मुलुक चिन्न सकेका रहेनछौँ, यो त साच्चै स्वर्गको नमुना नै हो,’ उमेरले ७२ वर्षमा कुदिरहेका मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ का रामभक्त कोडिण्य प्याकुरेलको भनाइ हो…

विद्या भण्डारीलाई एमालेले लगायो औपचारिक तघारो, तीन नेताको असहमति

एमालेको मंगलबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ। एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको छ। योसँगै पूर्वराष्ट्रपति राजनीतिमा…

Other Story