१० वर्षपछि फेरि हतियार किन्ने तयारीमा नेपाल प्रहरी, के-के छन् सूचीमा
नेपाल प्रहरीले हतियार खरिद गर्ने तयारी गरिरहेको छ। लामो समयदेखि प्रहरीले आवश्यक हतियार नरहेको गुनासो गर्दै आएको थियो। यसपालि आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हतियार खरिद गर्न बजेट दिएपछि प्रहरीले पुन:…

