आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन् : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका…

