ठूलीभेरी नदीबाट ४ जनाको सकुशल उद्धार

डोल्पा- डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका- ३ स्थित धूपीचौरमा ठूलीभेरी नदीमा फसेका ४ जना स्थानीय बासिन्दाहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। आज दाउरा संकलनको क्रममा ती स्थानीयहरू अचानक बढेको नदीको…

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ- मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिएका छन्। सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको…

मधेश प्रदेशमा खानेपानीको चरम सङ्कट, वैकल्पिक उपाय पनि भएन प्रभावकारी

महोत्तरी – मधेश प्रदेशमा लामो समयदेखिको खडेरीका कारण खानेपानीको चरम सङ्कट उत्पन्न भएको छ। वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने परम्परागत पानीका स्रोतहरू—कुवा, इनार र चापाकल—सुक्दा जनजीवन थप कष्टकर…

नेपाल प्रहरीको एसएसपी बढुवाविरुद्ध उजुरी, एसपी र डिएसपी बढुवा पनि प्रभावित

काठमाडौं । लामो विवादपछि गत साता नेपाल प्रहरीका एसएसपी पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । सिनियर एसपी विमल बस्नेतले सो सिफारिसविरुद्ध प्रहरी नियमावली दफा ४२ अनुसार उजुरी दिएका…

प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरी प्रदेशमै सर्वोत्कृष्ट घोषित

वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कार्यालयको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको…

सेनाले निकाले गोसाइकुण्डमा डुबेर हराएका दुई जनाको शव

रसुवा- गोसाइकुण्ड गाउँपालिका- ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा नुहाउने क्रममा डुबेर हराएका दुई जनाको शव नेपाली सेनाले फेला पारेको छ। शुक्रबार भएको उक्त घटनापछि हराएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि…

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा- पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल…

सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता

काठमाडौँ- सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्।  सिन्धुलीको गोलाञ्जोर गाउँपालिका- ६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो। वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ…

निलो रंगको झोलामाआलु, प्याजभित्र लुकाइ छिपाइ ल्याउँदै गरेकाे। ४५० पिस लागु औषध सहित एक जना मानिस पक्राउ

लागु औषध सहित एक जना मानिस पक्राउ :- मिति २०८२।०४।१० गते अं.१८:३० बजेको समयमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.१ धोरे स्थित सडकखण्डमा भेडिअर्वा गाउँबाट धोरेतर्फ शंकास्पद रूपमा एक जना…

प्रहरीमा एक वर्षमा जागिर छोड्नेको संख्या २ हजार ३६९

प्रहरी कर्मचारीमा जागिरप्रतिको मोह घट्दै गएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार भेटघाटका क्रममा प्रस्तुत गरेको तथ्यांकले सोही कुरा देखाएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले…

Other Story