पतञ्जली प्रकरणमा माधव नेपाललाई थुनामा पठाउन माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा बुधबार थुनछेक बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले पतञ्जली प्रकरण विशेष भएकाले नेपाललाई थुनमा राखेर अनुसन्धान गर्न माग गरेका छन्।…

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर ललितपुरमा एकजनाको मृत्यु

काठमाडौँ – ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ। सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय…

सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक…

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

काठमाडौं-  प्रहरी सेवामा रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले राजीनामा दिएका छन्। उनी प्रहरी सहायक हवल्दार पदमा थिए। उनी प्रहरी सेवामा छँदै क्रिकेटको राष्ट्रिय टोलीमा थिए। १९ औँ एसियन गेम्समा टी ट्वेन्टीमा…

जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला

जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेलामंगलबार बिहान चर्चित कलाकार ‘कलकतियाबाली’ श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ ।  धनुषाको…

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

१० असार, विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको…

कानुनमन्त्री चौरसियामाथि छानबिन होस् : राष्ट्रिय निजामती कर्मचारी संगठन

१० असार, काठमाडौं । कानुनमन्त्री अजयकुमार चौरसियाले न्यापालिकामा निरन्तर र असंवैधानिक हस्तक्षेप गरेको भन्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । संगठनको सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति…

टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

१० असार, काठमाडौं ।  टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक…

काठमाडौं महानगरको बजेट आज नआउने

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो । बजेटको…

इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ । एनआरएनए आइसिसीका अध्यक्ष…

Other Story