पर्साको शिकारीबासमा एकीकृत सेवा शिविर, स्थानीयलाई घरदैलोमै नागरिकता र स्वास्थ्य सेवा

वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्। ५३ वर्षदेखि नागरिकताविहीन रहेकी…

झापामा लम्पी स्किनको संक्रमण बढ्दो: १० हजार पशु प्रभावित, १४२ चौपाया मरे

झापा – झापा जिल्लामा दुई वर्षअघि महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पुनः बढ्दै गएको छ। जिल्लाका १५ वटै पालिकामा फैलिएको यस रोगका कारण हालसम्म १० हजार ६१ वटा…

मुस्लिम समुदायको दाहालाई शान्तिपूर्ण बनाउन हातहतियार, डिजे प्रयोग र बालबालिका सहभागी गराउन निषेध गरीएको छ

वीरगञ्ज । विगतमा हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैयामा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै आगामी असार २२ गते आइतबार पर्ने मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा…

स्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

१९ असार, रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र…

जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटबारे छानबिन गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ – प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जगदम्बा स्टिल्सको भट्टीमा भएको विष्फोटबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। बुधबार राति बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टीमा…

प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सेवा ठप्प

सिरहा – प्रादेशिक अस्पताल सिरहामा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएका छन्। सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा आइतबार मृत्यु भएको घटनालाई लिएर उत्पन्न विवादपछि चिकित्सकले शान्ति…

पर्सामा लागुऔषधका एक सय १४ मुद्दा दर्ता

वीरगञ्ज- पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् । जिल्लाको एक सय…

भारतीय सीमा सुरक्षा बलद्वारा रक्सौल पुलमा अस्थायी चेकपोस्ट निर्माण पुन नेपाल भारत बिच विवाद सिर्जना हुने संकेत

बीरगञ्ज । भारत–नेपाल सीमाको रक्सौल पुल स्थित १० गज्जामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आजदेखि अस्थायी चेकपोस्ट निर्माण कार्य सुरु गरेको छ। यसअघि पनि भारतीय पक्षले मित्री पुल नजिकै…

नेपाल सरकार बिमा स्वाथ्य बिमा बोर्ड बाट पारीत गरीएको निर्णय स्वाथ्य बिमा सुबिधा भएको अस्पाताल बाट बिरामी रेफर गर्न नपाइने।

खुसीको खबर आगामी २०८२ साल श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ।स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ व्यवस्थाअनुसार अब बीमा अन्तर्गत आवद्ध बिरामीले सीधै…

एसइईको पुरक परीक्षा साउन २९ देखि

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नन ग्रेडेड (अनुतीर्ण) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि पुरक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशित गरेको हो।…

Other Story