निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश
पूर्वसञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई…

