आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक…

