एसपीलाई भद्दा गाली गरेर फरार जसपा नेताको चुनौती- सय वटा मुद्दा झेल्न तयार छु

जनकपुरधाम । सर्लाहीका एसपी भद्दा गाली गरेर सम्पर्कविहीन भएका जसपा मधेशका अध्यक्ष अशोक यादवले भिडिओमार्फत् सयौं मुद्दा झेल्न तयार रहेको चुनौती दिएका छन् । अध्यक्ष यादवले सर्लाहीका प्रहरी प्रमुख एसपी…

साम्प्रदायिक द्वन्द्व मत्थर पार्ने ‘नेपालगन्ज मोडल’

तराई-मधेशका विभिन्न भागमा भएका साम्प्रदायिक द्वन्द्वका घटनाले त्रास सिर्जना गरिरहेको वेला कुनै समय साम्प्रदायिक तनाव भइरहने नेपालगन्जमा सद्‌भाव कायम गर्न नागरिक समाजले गरेको प्रयत्न अन्य क्षेत्रका लागि पनि उदाहरणीय बन्न…

परालको भुस लोड भएको ट्रकबाट १० क्वीन्टल अवैध काजु बरामद

२२ असार, काठमाडौं । सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा…

मधेस प्रदेशमा साइबर क्राइमको मुद्दा न्यून

जनकपुरधाम – मंगलबार धनुषा प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका एक जनालाई सार्वजनिक गरे। दुई वर्षअघि सामाजिक सञ्जाल इमो मार्फत औरही गाउँपालिका ५ बस्ने ३६ वर्षीय हनिफ नदाफ र महिलाबीच…

विपक्षी दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित…

पीडितले भने- बम आलमकै घरमा पड्किएको थियो

काठमाडौं-  गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो। रौतहटको राजपुर फरहदवामा रहेको राजा इँटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार। नेपाली कांग्रेसका नेता मोहम्मदअफ्ताब…

पर्साको शिकारीबासमा एकीकृत सेवा शिविर, स्थानीयलाई घरदैलोमै नागरिकता र स्वास्थ्य सेवा

वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्। ५३ वर्षदेखि नागरिकताविहीन रहेकी…

झापामा लम्पी स्किनको संक्रमण बढ्दो: १० हजार पशु प्रभावित, १४२ चौपाया मरे

झापा – झापा जिल्लामा दुई वर्षअघि महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पुनः बढ्दै गएको छ। जिल्लाका १५ वटै पालिकामा फैलिएको यस रोगका कारण हालसम्म १० हजार ६१ वटा…

मुस्लिम समुदायको दाहालाई शान्तिपूर्ण बनाउन हातहतियार, डिजे प्रयोग र बालबालिका सहभागी गराउन निषेध गरीएको छ

वीरगञ्ज । विगतमा हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैयामा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै आगामी असार २२ गते आइतबार पर्ने मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा…

स्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

१९ असार, रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र…

Other Story