भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द भएको हजारको नोट छाप्न फेरि ठेक्का

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द गरेको एक हजारको नोट छपाइ गर्न फेरि ठेक्का आह्वान गरेको छ। भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले…

मेटाले सरकारसँग माग्यो दर्ता हुन आवश्यक कागजपत्र

काठमाडौं-  फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार इमेल लेखी कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका…

सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय बमोजिम नेपालमा दर्ता नभएका २६ सामाजिक निष्क्रिय पार्न प्राधिकरणले…

दर्ता हुन आएनन् सामाजिक सञ्जाल: सरकारको तयारी के छ?

काठमाडौँ– सरकारले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन दिएको म्याद सकिन एक दिन बाँकी छ। सरकारले भदौ ११ गते सात दिनको म्याद दिँदै छैटौँपटक दर्ता हुन मौका दिएको थियो।भोलि बुधबारसम्म नेपालमा…

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले…

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता

बेइजिङ (चीन)। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच द्विपक्षीय भेटवार्ता भएको छ।बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसीहितका…

निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं। संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो।त्यसअघि बैठकमा संघीय…

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

झाडा पखाला र वान्ताका कारण पर्सा जिल्लामा पछिल्लो २४ घण्टाभित्र तीन जना युवाको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका र वीरगन्ज महानगरपालिका निवासीमध्ये एक महिला सहित दुई जना पुरुषको…

सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र…

बागमतीमा ५ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्।आज प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।…

Other Story