राजनीतिक दलले चुनावमा मात्रै प्रतिस्पर्धा गरौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले चुनावको बेलामा मात्रै प्रतिस्पर्धा गर्ने र अन्य समयमा मुलुकको विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन् । बुधबार राष्ट्रियसभामा नेपालको अति कम…

