मेटाले सरकारसँग माग्यो दर्ता हुन आवश्यक कागजपत्र
काठमाडौं- फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार इमेल लेखी कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका…

