पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, जेन–जी भन्दा कम छैनौँः प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रहिरहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले…

जेन–जी आन्दोलनः अपराधिक कार्यमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा दर्ता

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन्।बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा…

मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी…

सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटमा के छ?

नेकपा एमालेले संस्थागत रूपमै प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी गरी सर्वोच्च अदालत गएको छ।अदालतमा आज रिट निवेदन पेस भएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए।उक्त रिटलाई सर्वोच्च प्रशासनले अध्ययन गरी दर्ता…

इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

काठमाडौं- इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन नेपाल प्रहरीले उच्चस्तरीय टोली पठाएको छ।प्रहरी एआईजी राजन अधिकारीको नेतृत्वमा बनेको…

पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे दुई निर्णय

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।  सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई…

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरसहित)

बिरगंज- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण…

शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कार्की मन्त्रिपरिषद् विस्तारको सुरुवात

काठमाडौँ- राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्का सदस्यहरूले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण…

दर्ता नभएका सामाजिक सञ्जालका कुन-कुन प्लेटफर्मले २४ घन्टाभित्रै गरे सरकारसँग सम्पर्क?

सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक…

भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द भएको हजारको नोट छाप्न फेरि ठेक्का

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भारतीय कम्पनीले गुणस्तरहीन छापेपछि रद्द गरेको एक हजारको नोट छपाइ गर्न फेरि ठेक्का आह्वान गरेको छ। भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले…

Other Story