टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन
१० असार, काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक…

