प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरी प्रदेशमै सर्वोत्कृष्ट घोषित
वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कार्यालयको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको…

