सांसदहरू बीचमा अझै छुवाछूत कायम छ : सांसद मगर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरू बिचमै छुवाछुत कायम रहेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि…

