सिंघम एसपी सुदिप राज पाठक २४ घण्टा भित्रै अपराधी समुह लाई घुडा टेकाउन सफल।
पर्सा जिल्ला जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक कमाण्ड सम्हाले कोे १० दिन नबित्दै अन्जान शहर अन्जान ठाँउ जिम्मेवारी ठुलो साथै दशै र दशैमा लाग्ने गहवामाई कोे मेला र गहवा माई कोे मेला भनेपछि नेपाल कै एतिहासिक मन्दिर र त्यो मेलामा गहवा माईकोे दर्शन गर्न सहभागी हुन।
भक्तजन हरु पर्सा जिल्ला मात्र कहाँ बारा रौतहट साथै छिमेकी राष्ट्र भारत बाट समेत श्रद्धालु भक्तजन लाखौं कोे संख्यामा आउने भक्तजन कोे सुरक्षा व्यवस्थापन कोे जिम्मेवारी उनको लागी धेरै नैं ठुलो चुनौती कोे सामना गर्दै जाँदा लाखौँ जनमानस कोे भीडमा गीता मन्दिर सडक खण्डमा युवक कोे हत्या झन चुनौती पुर्ण समय कोे सामना गर्दै जाँदा अब लाखौँ कोे भीडमा अपराधी खोज्न झनै चुनौती सहि अपराधी समात्ने कसरी त्यही समय समय लगभग रातिको १२ बजदा झन चुनौती तर मध्य रात्री कोे समय कसकोे घर जानु कहा जानु कसरी समाउने ।
अपराधी भोलि पल्ट मीडिया बाट दवाव के गरेको के भयो पर्सा कोे एसपी असफल भन्ने नारा समेत लाग्न सुरु भइसक्यो अपराधी समात्न नसक्ने भन्ने नारा सुन्दा थप तनाव। नयाँ शहरमा अपराधी समात्न के के भुमिका गरेका होलान। महसुस गर्नुहोस। अपराधी मात्र नभई सहि अपराध गर्ने अपराधी समात्न सफल भए उनको भित्र कोे अनुसन्धान महसुस गर्नुहोस। बल महसुस हुँदै छ। पर्सा जिल्ला बासी ले सफल र योग्य व्यक्ति अपराध अनुसन्धानका मास्टर माइन्ड एसपी सुदिप राज पाठक।
पर्सा प्रहरी ले ठुलो सफलता हासिल गरी २४ घण्टा भित्रै हत्यामा संग्लग्न रहेका ५ जना समुह प्रहरी कोे खोरमा।
वीरगन्जमा दशैं मेलाकोे मौका हेरी बीरगञ्ज रानीघाटका युवा गाेल्डेन माथि सामुहिक खुनी दरीन्दा ग्रुप बनाई योजना रुपमा हत्या गरेका खुनी दरिन्दा समुह ले हत्या गरेकाे एसपी सुदिप राज पाठकले खुलासा गरेका हुन्। साथै मुख्य आराेपीसहित ५ जना पक्राउ परेका छन्। सिंघम एसपी सुदिप राज पाठक २४ घण्टा भित्रै अपराधी समुह लाई घुडा टेकाउन सफल।

